अरुले बनाएको हिड्नुभन्दा आफैले बनाएको बाटो गौरवपुर्ण हुन्छ : रामकुमारी झाँक्री ( भिडियो सहित )


खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) कि नेतृ रामकुमारी झाँक्रीले अरुले बनाएको बाटो हिड्नुभन्दा आफैले बनाएको बाटो हिड्नु गौरवपुर्ण हुने बताएकी छन् । जाजरकोट सदरमुकाम खलंगामा आयोजित पार्टीको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले यस्तो बताएकी हुन् ।
भिडियो हेर्नुहोस ..

तपाईको प्रतिक्रिया