जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राती उपचारका क्रममा उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बेलुका ६ बजे उनलाई अस्पताल लगिएको थियो । राति एक बजे उनको निधन भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए ।

तपाईको प्रतिक्रिया