बारेकोटमा कोरोना खोपको तालिका सार्वजनिक (हेर्नुहोस सुचना सहित )

No description available.

भुपेन्द्र नेपाली ।
खंलगा । जिल्लाको बारेकोट गाउँपालिकामा काभिड १९ बिरुद्धको खोप कक्षा बाह्रको परिक्षा दिने बिद्यार्थीलाई पनि लगाउने भएको छ ।

आधारभुत स्वास्थ्य केन्द्र लिम्साले मंगलबार सार्वजनिक गरेको सुचनामा गत फाल्गुन २३ गते पछि कोभि सिल्ड खोपको पहिलो मात्र लगाएका सबै र १८ बर्षदेखि माथीका कक्षा बाह्रका बिद्यार्थीलाई (Astragenica) खोप लागाईने उल्लेख गएिको छ ।

बारेकोट गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा यहि भाद्र १५ गते देखि १७ गते सम्म खोप लगाईने छ ।

भाद्र १० देखि १२ गते सम्म पालिका भित्रका सबै स्वास्थ्य कार्यालयमा Veroclle खोप लगाएकाहरुलाई दोस्रो मात्रको खोप लगाईने ।

भाद्र १३ देखि १४ गते सम्म व्भलकयन खोप पालिका भित्रका सबै स्वास्थ्य कार्यालयमा ५० बर्ष देखि ५४ बर्ष सम्मका सबैलाई, पुर्ण र अति अशक्त अपाङ्गता क र ख वर्ग भएका सबै नागरिहरु, विदेश जाने वा विदेशबाट आएका र पहिलो खोप लगाउन छुटेका ५५ बर्ष देखिका सबै नागरिकलाई खोप लागाई सुचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया