जाजरकोट सहित पाँच जिल्लामा भोली आठ घण्टा विद्युत अवरुद्ध हुने

खलंगा, २५ असार । शनिबार बिहान ९ बजेदेखि वेलुकी ५ बजे सम्म जाजरकोट सहित कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

कोहलपुर सुर्खेत ३३ के.भि. प्रसारण लाईनमा बुश कटिङ हाँगा विंगा हटाउने कार्य गर्ने भएकोले पाँच जिल्लाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

May be an image of text that says 'बुश कटिड कार्य गर्ने बारेको सुचना!!! भोली मिति २०७६।०३२६ गते शनिवार कोहलपुर सुरखेत ३३ के.भि. प्रसारण लाईनमा बुश कटिड हांगा बिंगा हटाउने कार्य गर्ने कार्यकम रहेको हुदा यस प्रसारण लाईन अन्तगत सुरखेत, दैलेख, जाजरकोट, सल्यान पश्चिम रुकुमका सम्पूर्ण क्षेत्रहरुमा विहान ९:०० बजेदेखि सांभ ሂ:०० बजेसम्म विद्यत सेवा अवरुद्ध हुने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ यसवाट पर्न जाने असुविधा प्रति विद्युत प्राधिकरण क्षमा प्रार्थि छ साचै उल्लेखित कार्य समय अगावै सकिएको खण्डमा निर्धारित समय अगावै लाईन सुचार हुन सक्नेद। RAK केन्द्र सुर्खेत वितरण केन्द्र, सुर्खेत प्रमुख नेपाल विदयुत प्राधिकरण वितरण पिपुत परबेत বিরনে'

तपाईको प्रतिक्रिया