भेरी नगरपालिकाको नवौं नगरसभा उद्धघाटन ( फोटो फिचर)

May be an image of one or more people, people standing, indoor and text
खलंगा, १० असार । जिल्लाको भेरी नगरपालिकाको नवौं नगरसभा उद्धघाटन गरिएको छ । नगरपालिकाको आफ्नै भवनमा नवौं नगरसभाको उद्घाटन गरिएको हो ।

May be an image of standing and indoor

विहीबार आगामी आ.व. २०७७÷०७८ को निती तथा कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि वडा नं २ का वडा सदस्य सशिला नेपालीको असार ८ गते भिर बाट लडेर असामयिक निधन भएकाले नगरपालिकाले शोक प्रस्ताव पारित गरेको छ ।

May be an image of one or more people, people standing and indoor

भोली नगरपालिकाले निती तथा कार्यक्रमका साथ बजेट समेत ल्याउने नगरपालिकाले जनाएको छ । बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि बजेट ल्याउन लागेको नगर प्रमुख चन्दप्रकाश घर्तीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया