रमेश ठकुरी
रुकुम पश्चिम, ११ जेठ । रुकुुम पश्चिमको आठबिसकोट नगरपालिका १४ कोरोना भाइरस तिब्र गतिमा फैलिएको छ । पिसिआर परिक्षण गर्दा १९ जनालाई कोरोना पुष्टि भएको छ ।
वडाका सबै बस्तिहरुमा कोरोण संक्रमितको गति तिब्र गतिमा फैलिएको छ । वडाध्यक्ष हुकुम बहादुर पुनले सबै वडा बासिहरुलाई सरकारले तोकिएको
नियमलाई कडाईका साथ पालन गर्ने र वडा बासिहरु सुरक्षि तरिकाले आ– आफ्नो घरमा बस्न अनुरोध गरेका छन् ।
















































। ११ जेष्ठ २०७८, मंगलवार