राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत जाजरकोटका ३८ विद्यालय छनोट


जाजरकोट, ५ वैशाख । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी जाजरकोटका जिल्लाका ३८ सामुदायिक विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।

जसअन्तर्गत, छेडागाड नगरपालिका बाट जनविकास माद्यामिक विद्यालय सुवानाउली, सरस्वती माद्यामिक विद्यालय, राम माद्यामिक विद्यालय, जनप्रिय माद्यामिक विद्यालय दशेरा र नारायणी माद्यामिक विद्यालय गरी पाँच वटा माद्यामिक विद्यालय छनौटमा परेका छन् भने भगवति आधारभुत छेडागाड ६ र नेपाल राष्ट्रि«य प्रावि छेडागाड २ गरी सात वटा विद्यालय छनौटमा परेका छन् ।

नलगाड नगरपालिकामा भानुभक्त माद्यामिक विद्यालय, सुर्याेदय मा.वि. नलगाड ३, जानकी माद्यामिक विद्यालय नलगाड ८, त्रिभुवन माद्यामिक विद्यालय नलगाड ९, विरेन्द्र हिमालय माद्यामिक विद्यालय नलगाड १२ तल्लु वगर र जनविकास आधारभुत विद्यालय नलगाड ६ छनौटमा परेका छन् ।

भेरी नगरपालिकामा त्रिभुवन माद्यामिक विद्यालय खलंगा, शिव माद्यामिक विद्यालय कालेगाउँ, त्रिभुवन आधारभुत विद्यालय रिसांग, सरस्वती माद्यामिक विद्यालय पुन्मा र मष्टा आधारभुत विद्यालय गिमा छनौटमा परेका हुन् । कुशे गाउँपालिकाका जलजला आधारभुत विद्यालय कुशे ९, सरस्वति माद्यामिक विद्यालय वडा नं ८, तपधेनु माद्यामिक वडा नं १, मालटाकुरा आधारभुत विद्यालय कुशे ४, र वीरेन्द्र प्राथमिक विद्यालय कुशे ६ छनौटमा परेका छन् ।

जुनीचाँदे गाउँपालिकामा सरस्वति आधारभुत विद्यालय वडा नं २ आली, रामजानकी प्रा.वि. ११ पानिमुल, जनप्रिय आधारभुत विद्यालय वडा नं ६ करुवा, मा.वि. सिर्पाचौर जुनीचाँदे १० र पञ्चाला माद्यामिक विद्यालय जुनीचाँदे ९ छनौटमा पर्न सफल भएका छन् ।

यस्तै बारेकोट गाउँपालिमामा सिता मा.वि कार्कीज्युला, हिमालय आधारभुत विद्यालय गोठगाउँ, जनता आधारभुत विद्यालय रोकायगाउँ, शंकर आधारुभत विद्यालय सेपुखोला, बालकल्याण प्राथमिक विद्यालय सक्ला र दिपेन्द्र माद्यामिक विद्यालय मुल्साम रहेका छन् । शिवालय गाउँपालिकामा जनता प्राथमिक विद्यालय छनौटमा परेको छ । छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रया

तपाईको प्रतिक्रिया