भारतमा कोरोना भाइरसका सङ्क्रमित दैनिक मात्रामा बढ्दै, १ लाख ७५ हजार ६ सयको मृत्यु 


भारतमा कोरोना भाइरसका सङ्क्रमित दैनिक मात्रामा बढिरहेका छन् । भारतमा हाल सम्म कोरोनाका कारण १ करोड ४५ लाख २६ हजार मानिस सङ्क्रमितभएका छन् । सङ्क्रमित भएका मध्ये हाल सम्म १ करोड २६ लाख७१ हजार मानिसहरु उपचारपछि स्वस्थ्य भएका छन् ।

हाल भारतमा १६ लाख७९ हजार मानिसहरु उपचाररत रहेका छन्, जसमध्ये ८ हजार ९ सय ४४ जनागम्भिर छन् । भारतमा कोरोना काकारण १ लाख७५ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभरि कोरोनाको कारण ३० लाख १५ हजारको मृत्यु भएको छ । १४ करोड ६ लाख ४३ हजार मानिस सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया