
जाजरकोट, १६ चैत्र । कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह एक सहिद बस्तीमा पुगेका छन् । उनी जाजरकोटको जुनीचाँदे गाउँपालिकाको जुनी बस्तीमा पुगेका हुन् । शसस्त्र जनयुद्धको वेला सयौँ जनाको विभंत्स हत्या गरिएको ठाउँ हो जुनीवस्ती ।

जहाँ अधिकांश मगर समुदायको मात्र बसोवास रहेको छ । जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित सिंह सहिद परिवारको पीडा सुन्न र एकीकृत नमुना वस्तीको अवलोकन गर्न पुगेको अनेरास्ववियूवका नेता कृष्णराज सिंहले जानकारी दिए ।

उनको पहलको उच्च कदर गर्दै स्थानीयले फुलमाला लगाएर सदस्य सिहंलाई स्वागत गरेका थिए ।


















































। १६ चैत्र २०७७, सोमबार