प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी दुई दिने तालिम सुरु

No description available.

जाजरकोट, २३ कात्तिक । प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । सहकर्मी समाज जाजरकोटको आयोजनामा भेरी नगरपालिकामा उक्त सुरु गरिएको हो ।

उक्त कार्यक्रममा नगरपालिकाका १३ वटा वडाका टोल सुधार समिती तथा क्लवका १५ जनाको सहभागी रहेको पत्रकार प्रेम विश्वकर्माले बताए ।

No description available.

्तालिमको सहजीकरण सहकर्मी समाज जाजरकोटका संयोजक कृष्ण अधिकारी र जानुका गिरी तथा मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपप्रध्यापक ललित जंग शाहीले प्रशिक्षक गरिरहेका छन । तालिम सोमबार सम्म चल्ने छ ।

No description available.

तपाईको प्रतिक्रिया