पत्रकार राठौरलाई मातृशोक

कान्तिपुरकर्मी राठौरलाई मातृशोककाठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौरलाई मातृशोक परेको छ । उनकी आमा त्रिपुरासिंह राठौरको आइतबार जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेस्थित आफ्नै घरमा निधन भएको हो । स्व. राठौर ८७ वर्षकी थिइन् । उनका हरिहरसिंह सहित दुई छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया