प्राविधिक शिक्षालयको जग्गा प्रकरणको विषयमा बोले मेयर धर्ती

स्वार्थ पुरा नभएको झोकमा आरोप लगाइयो

जाजरकोटमा स्थापना गरिएको जाजरकोट प्राविधिक शिक्षालयकाे  जग्गामा घोटाला भयो भनेर अहिले सामाजिक सञ्जालमा निकै चर्चा छ  । यसै विषयमा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जग्गा प्रकरणको विषयमा बोलेका छन । स्थानीय पत्रकारहरुले लिएकाे अन्तर्वातामा के भनेका छन ।

यो हेर्नुहोस भिडीयो :

तपाईको प्रतिक्रिया