गायक राजेन्द्र कडेलको दशै गित “अभागि प्रदेशी” भखरै सार्वजनिक भएको छ । चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र राजेन्द्र कडेलको स्वरमा रहेको उक्त गितमा विष्णु भण्डारिको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कंडेलको लय रचना रहेको छ ।
उक्त गितमा प्रदेशी यर्थाथ कहानिलाई दर्शाईएक छ , दशैको दिनसम्म भएनि घर आऊछु , लाखौ प्रदेशीको पिडालाई समेटिएको छ ।
देवेन्द्र पाण्डेको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार रुपा कडेल र विकास लामिछानेको मार्माहिक अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।
उत्सव दाहालले छायाकन गरेको गितको म्युजिक भिडियो विष्णु दाहाले सम्पादन गर्नु भएको छ । उक्त गितलाई सुपारी म्युुुुजिकको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।
भिडियो हेर्नुस :
















































। २५ भाद्र २०७७, बिहीबार