
जाजरकोट । जातिय बिभेदकै कारण गत साउनको ३१ गते रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया टोलका निरन्जन रामको घाँटी रेटेर क्रुर पुर्वक हत्या गरियो । उक्त हत्याकाण्डको बिरुद्ध दोषीलाई कारवाहीको माग गर्दै जाजरकोटका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
उक्त ज्ञापन पत्र बुझाउदा जाजरकोटकी दलित अधिकारकर्मी पार्वती बि.क , धनमल बि.क, देवी परियार,झुपी सुनार,सीता सुनारले निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीलाई बुझाएका थिए ।
ज्ञापन पत्रमा पछिल्लो समयमा देशभरी जातिय बिभेदकै कारण क्रुरता पुर्बक हत्या भईरहँदा सम्वन्धीत निकायहरु प्रहरी प्रशासनबाट वेवास्ता भएको छ । बिडम्बना सरकारले भने यस्ता मुद्धाहरु बिचबाटो मै हराउदै आएका छन ।
ज्ञापन पत्र

















































। १५ भाद्र २०७७, सोमबार