जाजरकोट । जाजरकोटमा चिकित्सक सहित ८ जनामा कोरोना भाइरस पुष्टी भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार ४ चिकित्सक ,१ कर्मचारी र आइसोलेशनामा रहेका ३ जनामा बुधबार कोरोना भाइरस पुष्टि भएको हो ।
यस अघि चौरजहारी प्रयोगशाला बाट पुष्टि भई जाजरकोट अस्पताल आइसोलोशनमा रहेका ६ जनाको स्वावमध्ये ३ जनामा पुःन संक्रमण पुष्टि भएको डा. भुपेन्द्र प्रकाश मल्लले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयको १० र आइसोलेशनका ६ गरी १६ जनाको स्वाव परिक्षणका लागि भदौ ८ गते प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेत पठाइएको थियो ।
याे पनि पढ्नुहाेस :
















































। ११ भाद्र २०७७, बिहीबार