
- कथा
- एउटा सानाे गाउँ थियो
अनि रमाइलो बस्ती
उतर तिर सेतै फुलेकाे हिमाल
तेसकै फेदीमा बग्ने न्रसिङ नदि
किनारकाे उपल्लो फाटमा मेराे यउटा सानाे घर थियाे
समय यति छिटाे दाैडिदै थियाे अनि मा्नछेहरु
समय सङगै दाैडिदै थिय अनि म पनि
सबैकाे गुडमाेर्निङ चियाको घु्टटकि बाट
हन्थ्याे तर हाम्राे अलि फरक
दिनभरि बिध्यालयमा बेस्त अनि साँझ पख
साथि हरु सङग कुरा मा बेस्त समय कतिखेर बित्छ
थाहा हुदैनथ्यो । यस्तै गरि चलिरहेको थियाे हाम्रो दिन
चर्या !
अचानक मेराे जिन्दगीले अ्रकै माेड लियाे
ढकमक फुलेका फुलहरुकाे बगाैचाबाट
छरिएर अायकाे सुगन्धले मेराे जवानीकाे
भित्री भावनालाई डस्न थाल्याे
जसरि वसन्त ऋतुमा पलाउने पालुवाहरु सङगै मुना
चम्किला र काेमल हुन्छन तेसैलाई चैत बैशाखकाे हुरि
बतासले लथालिङ्ग -भताभङग बनाई शिशिर ऋतुकाे
अागमन भई सुकायर फ्याँकिय जस्तै
मेराे जिबनमा पनि
यस्ताे बाडि अायाे जुन बाडिमा म पनि परे
अनि सुन्दर सपनाहरु बाडि सङगै बगेर गय
सपनाहरु यस्ता थिय****——–******
जब पहिलाे पटक उनी सङग मेराे भेट
भयाे त्याे पहिलोपल्टकाे भेट भयर त हाेला
तेति दुबैले खुलेर कुरा गर्न सकेनौं अाफु-अाफुले
अाअाफ्न कुरा अाफै सङग दबयर राख्न बाध्य भयुाै
तेसै गरि निरन्तर भेट पछि हामी एक अर्कोलाई एक पल
पनि छुटिन सारै गार्हो हुन थाल्याे म पनि उनलाई सारै मन पराउथ्य उनी पनि मलाई तेतिकै
माया गर्थिन । हामी बिच भुत देखि भबिष्य अनि वृर्तमान सम्मा
सबै जिन्दगीका बारेमा कुरा हुन्थ्ये अबत हामी एक अर्को मा
अाफु- अाफुलाई बिश्वास मा पनि बाँधन थालियै
तीनै बिस्वास हरुलाई साचि राखि कसम पनि खायि सकेका
थियौं । हामी जन्म -जन्म सम्मा पनि नछुटिने गरि
तेसै निरन्तर सङगै करिब २ बर्ष बितिसकेकाे थियाे हामिले
माया लगायकाे अब हामी छुटिनु पर्ने भयाे किन कि म गाउँमा बस्थे अनि उनी शहरमा दुरिकाे हिसाबले अाकाश पातल काे फरक थियाे।
घर गयर घरब्यवहार पनि चलाउनु थियाे । - म गाँउमा गएपछि हाम्राे सम्पर्क भएन किन भने
सन्चार माध्याम बाट बन्चित थियोे । म एकाेहाेराे
उनलाई धेरै सम्जिन्थ्ये तर उनले के गर्थिन मलाई थाहा भयन
१ दिन अचानक उनकाे चिठ्ठि अायि पुग्याे मेराे घरमा
नाम ठेगाना सबै मेरै थियाे मैले हतार चिठ्ठि खाेले र
चिठ्ठिमा यस्ताे लेखियकाे थियाे******** - मेराे प्याराे कालू म तिमिलाई असाध्यै माया गर्छु
अहिले सम्मा तिमिले खबर न त पत्र नै कुनै केही
पठाएनै अब म काठमान्डाै जादैछु यति लेखे�र बिचमा
यस्ताे चन्ह थियाे कि ।——=============——-।
अन्त त���** - तिमिलाई माया गर्ने
तिम्रि कालि - किन जान लागेकाे काठमान्डु उनी मलाई थाहा भयन
तेसपछि म शहर गय उन काे खाेजिमा ४ महिना पछि
त्हाँ पुग्दा उनकाे अामा सङस भेट भयाे र जाने बेला
उनिले अामालाई मेरालागि एउटा गिफ्ट छाेडेकि रहिछन् । - तेस्काे बिच भागमा सानाे कागजकाे पर्चा राखियकाे रहेछ
तेस्मा लेखिएकाे थियाे *मलाई बलट क्यान्सर भयकाे छ ।
अर्काे जन्म म तिम्रै हुने छु पर्खि बस है काले* - तेसपछि काे 2 महिना पछि उपचारकाे क्रमा उनकाे मृत्युु काे खबर अायाे तेतिबेला मलाई अाकाश खसे जस्ताे धर्ति भासिय जस्ताे भयाे मुटु मिचि- मिचि राेय अाँशु-अाँशु भयाे मेराे जीवन
सजायका मेरा सपनाहरु सिसा जस्तै फुटेर झुरा -झुरा भय - अाज पनि धेरै राेयकाे छु ।
राेकु भन्छु राेकिन्न अाँखा अाँशु ।
के गर्नु दैब खेल यस्तै रहेछ !
शिशिर सिहँ (सराेवर)
प्रदेशि
जाजरकाेट
नायकबाडा
















































। २८ श्रावण २०७७, बुधबार