असारी पछि गायक टकेन्द्र रोकायले ल्याए, “जुन राम्रो” हेर्नुहोस भिडियो

जाजरकोट । चर्चित गायक टकेन्द्र रोकायले असारी गीत पछि ल्याए “जुन राम्रो” दर्शक नचाउने गीत । जुन गीतमा टकेन्द्र रोकाय र कालीबहादुर बुढाले गीतको शब्द संकलन गरेका छन् भने, लयमा चर्चित संगीतकार केशव वावुले साथ दिएका हुन ।
यस गीतको अभिनयमा कालीबहादुर बुढा, केशव श्रेष्ठ, सुमिना विसी र रुपेन्द्र सिंहले अभिनय गरेका छन् । कालीबहादुर बुढा र टकेन्द्र रोकायको यो दोस्रो गीत पनि हो । पहिलो गीत असारी सबै दर्शकको मनमुटुमा बसेको थियो भने, हामी सहजै अन्दाज लगाउन सक्छौँ । यो गीतले पनि सबैको मन पक्कै छुन्छ र छमछम नचाउँछ । गीतको सफलताको शुभकामना । गीतलाइ हेर्ने म्युनिक नेपालकाे युटुव च्यानलमा उपलब्ध छ । खाेलेर हेर्नुहाेला ।

तपाईको प्रतिक्रिया