
प्रकाश रोकाय जाजरकाेट–जब हामी कसैलाई मन पराउन थाल्छौ नि अनि मन परेको मान्छेलाई हामि गएर भन्ने गर्दछौ सपना म तिमिलाई मन पराउँछु । माया गर्छु, तिमिलाई,पाउन,चाहन्छु भनेर हामी भन्ने गछौ तर हामिलाई माया के हो ? थाहानै हुदैन, किनकि हामिले उसलाई अनि उस्को मनलाई होइन हामिले उस्को रुप रङ्ग आफनो श्वार्थलाई माया गरेका हुन्छौ, साथिहरु रुप रङ्ग श्वार्थलाइ लाई मन पराउने होईन उस्को मनलाइ हो माया गर्ने त्येसैले साथि हरु हामिले बाहिरि रुपलाई होईन भित्रि मन लाइ माया गरौ ।
माया भनेको त ताल्चा र चाबिको जस्तो होस चाबी नभए ताल्चा नखुल्ने अनि एउटा चाबिले अर्को ताल्चा खोल्न नसक्ने ताल्चा जस्तो होस माया ।
हो म एउटा आफ्नै कथा लेख्दै छु । कसैको जिबनमा मेल खान सक्छ यो कथाले । हो म गाँउबाट कम्प्युटर पढन भनेर शहर आए शहर आईसके पछि त्यो बिरानो शहरमा मेरो आफ्नो भन्ने मान्छे कोहि थिएन । म शहरमा आएको पहिलो पटक थियो अनि मलाई यहाँ को बारेमा केहि थाहा थिएन मलाई जता हेरेनि मेरो आफ्नो मान्छे कहिपनि भेटिएन्न र मैले त्यो बजारमा बस्ने एउटा पसले दाई भेटिनु भयो र मैले बोलाए दाई दाई भनेर उहाँ आउनु भयो र भन्नुभयो किन बोलाएको हो भाई भनेर भन्नुभयो मैले भने दाई म कम्प्युटर पढन भनेर गाँउ बाट आएको हुँ ।
दाई कहाँ छ कम्प्युटर पढने ठाँउ भनि दिनुन भने मैले तर उहाँले मलाई भन्नुभयो कि तँ लाई कम्प्युटर पढने ठाँउ थाहा छैन, भने किन कम्प्युटर पढन आएको छस गाँउको पाखे भनेर उहाँ जानु भयो त्यस्पछि म याता उता हेरन लागे मेरो कोहि आफ्नो चिनेको मान्छे छन,कि कतै भनेर मलाई आसा लाग्यो र म यता उता हेर्दै हिड्नलागे र मैले मेरो आफ्नो भन्ने मान्छे कहि भेटिएन्न । र त्येहाँको एउटा छेउ निर पिपल र वरको रुख थियो, र त्यो रुखको फेद मुनि चौतारी थियो त्यो चौतारीमा धेरै मान्छेहरु बसेका थिए ।
अनि म त्याहाँ डरले थुर थुर काँबदै गए म त्यहाँ म लाई थाग लागी सकेको थियो दिन भर यता उता भौतारीदा लास्टै थाकि सकेको थिए म त्यहाँ बस्दा रिसाउ छन् कि भनेर मलाई डर लाग्यो अनि म केही समय सम्मा उभिएर टोलाउदै यता उता हेरे केहि बेर सम्मा मलाई कसैले बस किन उभिएको छस त, भन्छ कि भन्ने आसा लाग्यो मलाई तर मलाइ कसैले बस भनेन्न मलाई के थाहा शहरका मान्छे हरु यति घटिया र निच सोच भएका हुन्छन । भनेर मैले त मेरो गाँउको जस्तो पो सम्झेको थिए गाँउको मान्छे दयालु सोभाबका हुन्छ र सबैलाई दया गर्नेगर्दछन त्येसैले त मैले गाँउ जस्तो होला भनेर सम्झेको थिए तर शहर मैले सोचे भन्दा फरक रहेछ । अनि म डराउदै बसे त्यहाँ भन्नत कसैले केहि भनेन तर पनि कसैले केहि भन्छकि भन्ने डर मेरो मन बाट हटेको थिएन । मेरो शरिर त डरले थुरथुर कापिरहेको थियो त्येति खेरा एउटा केटि आईन म बसेको देबरे साइट बाट र म बसेको ठाउँलाइ अनि म लाई हेर्दै मलाई भन्नि कि किन काँभेको यसरी के भयो ?
भनिन र मैले डराउदै भने केहि भएको छैनत्येतिक चिसोले गर्दा काँपेको भनिदिए मैले उनि म तिरहेरेर मुसुक्क हाँसिन ए बुद्यु योत गर्मिको समय हो चिसो तिमलिाई कसरी हुन्छर, भन्नि मैले केहि बोलिन म चुपचाप उनको कुरा मात्र सुनिरहे र मलाइ सोधिन तिम्रो घर कहाँ हो भन्नि मेले भने मेरो घर एउटा सानो गाउँमा हो धेरै टाढा छ मेरो घर भनिदिए मैले उनिले भन्नि ए होर, भन्नि मैले उन्लाई भने एउटा कुरा भन्नु तिमि रिसाउनत रिसाउदैनउनि उनले भन्नि ल किन रिसाउनुनि अबत हामि साथि भयौनि भन डराउनु पर्दैन भन के कुरा हो भन्नि मैले सोधे तिम्रो घर कहा हो भनेर उनले भन्नि मेरो घर उ पारि त्यो देखिन्छनि त्यो गाँउ हो ।
मेरो घर भन्नि मैले फेरी सोधे कति समया लाग्छ यहाँबाट तिम्रो घर जान भने उनले फेरि भन्नि दुई चार घन्टा लाग्छ हाम्रो गाँउमा जान भनिन ए होर भने मैले त्यस पछि मैले सोधे यहाँ के गर्छेउ कति भयो यहाँ बस्न लागेको भनेर मैले सोधे उनले भन्नि म यहाँ बस्न लागेको पनि दुई चार बर्ष भयो केहि गर्दिन त्येतिकै बसिरहेको छु कहिले कसो कम्प्युटर पढन जान्छु अनि जस्ट टाईम पास भन्नि ए होर मैले जिस्किएर भने उनले मलाई सोधिन तिमि चाहि किन आएको त त्येति टाढा गाँउबाट मैले नडराउदै भने एउटा सपना थियो त्यो सपना पुरा गर्छु भनेर आएको सपना पुरा होला जस्तो छैन । भन्दिए मैले उनले फेरि भन्नि के सपना होर त्यो पुरा नहुने भन्न भनिन मेले मुसुक हाँसेर भने थियो एउटा भन्न पिलिज भन्नि मैले भने मैले त्यो भने भने तिमि जिस्काउन त ।
जिस्काउदिनौ नि मैले भने उनि म तिर हेरेर भन्नि कि तिमि मलाई साथि ठान्दैनौ त ठिकै छ भन्नि मेले भने अगाडि एउटत मान्छेलाई भनेको उस्ले मजाक सम्झेर मजाक उडायो त्येसैले हो भनेको धत बुद्यु म त्यो जिकाउने मान्छे हैन म त तिम्रो साथि हो भन के हो भन्नि मेले पछि भने हेरन कम्प्युटर पढन भनेर गाँउबाट त आए कम्प्युटर पढने ठाउँनै भेटाइन कहाँ छ तिमिलाइ त थाहा छ होला नि भने मैले उनिले फेरी धत बुद्यु जाबो त्य ति भन्न पनि डराउनु पर्छर अगाडि भन्नु पर्छ त भन्नि मैले केहि बोलिन र हिड त्यो कम्प्युटर पढने ठाउँ सम्म छोडदिन्छु भन्नि र हामि दुबै जना गयौ कम्प्युटर पढने ठाउँ सम्म यहि हो कम्प्युटर पढने ठाउँ तिमि बसेर सर संग कुरा गर म जान्छु मलाई ढिला भयो भन्नि मेले हुन्छ भनिदिए र उनि गईन मैले त्यहाँ कम्प्युटर पढाउने सरलाई भने सर म कम्प्युटर पढन आएको हु के के गर्नु पर्छ भनेर सोधे ुरले भन्नु भयो कि फोटा भए पुग्छ भन्नु भयो फोटा त मसंग पहिले नै खिचेको थियो र मैले त्यो फोटा र पैसा दिए अनि फोम भरेर गए म कोठा तिर खाना पकाए अनि खाए र म सुत्छु भनेर ओछयान मा पल्टिदा मलाई अनेकौ कुराहरु मनमा खेल्न थाल्ये र मैले सोचे कि मलाइ त्यति धेरै सहयोग त गरेर गई ल मैले त उस्को नाम पनि सोधन भुले छु है न उनले मेरो नाम सोधि न मेले उसको नै सोधे अब कसरी उसँग भेट होला भनेर सोच्दा सोच्दै निदाए छु ।
र भोलि पल्ट बिहान कोहिलीको आवाज सँगै म उठे हात मुख धोएर खाना पकाए अनि खाए र कम्प्युटर पढन गए म कम्प्युटर पढेर बाहिर के निस्केको के थिय उस्लाई देखे र म धेरै खुशी भए उसले मलाइ सोधि अरेवा आज त कम्प्युटर पढन आएछौ त भन्नि मैले भने अ मत आए कम्प्युटर पढन मैले भने उन्ले भन्नि के छ तिम्रो खबर भन्नि मैले भने ठिकै छ तिम्रो के छ भनेर सोधे मेरो पनि सोईम त हो के हुनुर भन्नि, मैले भने हामिले त हिजो एक अर्काका नाम पनि सोध्न भुल्यौ नि है भनेर मैले भने , उन्ले भन्नि ल हो त है त्येति धेरै कुरा गरेर नाम पनि सोध्न भुलेको है भन्नि होनि है मैले फेरी मैले भने मेरो नाम प्रकाश हो तिम्रो के हो भनेर सोधे उन्ले भन्नि मेरो नाम सपना हो ।
भनेर भन्नि मैले फेरी भने तिम्रो मोबाईल नम्बर देउन भने उनले मोबाईल नम्बर पनि दिइन र मैले मेरो मोबाईल बाट कल गरे अनि उनले भन्नि तिम्रो मोबाईल नम्बर हो यो मैले भने अँ हो भनिदिए मैले र मेरो पढने समय पनि सकिसकेको थियो र उनको पढने समय आयो र उनिले भन्नि मेरो पढने समय आयो अहिले म गए पढन पछि फोन गर्छु भन्नि उनले मैले हुन्छ भनेर म आफ्नो कोठा तिर लागे र मकेहि समय पछि उनले फोन गरिन र मैले फोन पनि रिसिभ गरे त्यस पछि हामि घन्टौ सम्म कुरा गर्न थालेयौ हामिले हामि, त कहिले भेट गर्न थाल्यौ ।
एक अर्कालाई मन पराउन थालेयौ र हामिले सबै कुराहरु एक अर्कालाई शेर गर्न थाल्यौै र हाम्रो माया अझै धेरै गाढा हुन थाल्यो र,, मेले एक दिन उसलाई सोधे सपना तिमि मलाई माया गर्छु त भन्छेउ तर म गरिबको छोरा हु म एउटा गाँउमा साग सिस्नो खाएर त कहिले भोकै बसेको मान्छे हु म फेरी तिमिले देखेका सारा सपना पुरा गर्न पनि नसकुला अहिले त तिमि मलाइ माया गर्छु भन्छेउ भोली छतोडेर त तिमि जादैनौ नि फेरी तिमि भनरे मैले उनलाई सोधे र फेरी मैले अर्को प्रश्न पनि गरे तिमि मलाई बिश्वास कति गर्छेउ भनेर भन्दा मैले तिमिलाई बिश्वास किन गर्ने हो ।
र मैले त मेरो केहि समय को लागीमात्र तिमिसँग माया लगायको हु टाईम पासको लागी पनि बिश्वास गर्नु पर्छर, र उनि गईन तिमिलाई मैले माया गरेको हैन तिम्रो सोझोपन लाई माया गरेको हु मेरो आबस्यता अनुसार तिमिलाई माया गरेको हु तिमि मेरो लागी केहि समयको लागि मात्र खास थियौ र अहिले मेरो आबस्यता पुरा भयो तिमि अब मलाई फोन पनि नगर्नु मेसेज पनि नगर्नु भनेर सपना गईन त्यहाँ बाट मलाई त आकाश खसे जस्तो लाग्यो सयौ नाग ले एकै चोटि डसे जस्तो लाग्यो जब उनले म सँग झुटो मायाको नाटक गरेको थाहा पाए पछि, त मलाई त पृथ्बी नै खरानि भएर भुईम बसे जस्तो लाग्यो आखिर अहिले आएर उनले यस्तो भन्छि भनेर मैलेत सोचेको पनि थिईन आखिर यति धेरै माया गर्ने मान्छेले अहिले आएर यो भन्छिन होला ।
भनेरमैलेत उनिलाई चोखो माया गरेकै थिए र बिश्वास पनि गरेकै थिए बिश्वास नगरेको भए आज धोेका त खानु पर्दैन्थ्यो होला । मैले सपना लाई भुल्न सकिन केहि समय सम्म तर म केनै गर्न सकथेर छोडेर जाने भुपु मायालाई उन्ले त छोडेर गईन मलाइ उनले देखाएका सबै सपना पोकोपारेर गइन झुटै भएनि मेरो भागमा आँशु सबै छाडेर गइन र उनले भनेकि थिइन तिमि मलाई अबदेखि फोन र मेसेज नगर्नु भनेर तर मेरो दोश केनै थियो र के हामि जस्ता मान्छेले साँचो माया गर्न मिल्लदो रहेन्छ भन्ने लाग्यो मलाई सपना ले छोडेर गए पछि मलाई अनेकौ यादहरुले मेरो मुटु रेटन थाले म आफै पागल जस्तै हुन्थाल्य न दिनमा भोक लाग्छ न रातमा निद लाग्छ सपना ले छोडेर गएदेखि मलाई मेरो सर्बोच्सो लुटिएर गए जस्तो लाग्यो मलाई मैले फेरी उसको याद हरु भुल्न नसकेर मैले फेरि सपना लाइ फोन गर्ने कोशिस गरे उनले भनेकि थिईन मलाई तिमिले फोन नगर्नु भनेर तर मैले धेरै कोशिस गरे मेरो मन थाम्नको लागि तर पनि मेरो मनले मानेन ठिक छ उनले त भनेकि थिईन मलाई फोन नगर्नु भनेरतर यो मनले मानेन र मैले ।
उनलाई फोन गर्ने कोशिस त गरे केहि समय सम्म तर फोन नै लागेन फेरी अको दिन मैले फोन गर्ने कोशिस गरेको थिए फोेन त लाग्यो र फोन पनि उठ्यो र मैले हेल्लो के भनेको थिए सपनाकोे भाईले फोन उठाएको थियो, सपनाको भाईले मलाई चिन्थ्यो र मैले भने के छ बाबु खबर भनेर सोधे मैले उसले भन्यो ठिकै छ दाई मेरो खबर भन्यो र उसले भन्यो दाई आज त हाम्रो सपना दिदिको बिहेको दिन होनि किन हजुर आउनु भएन कि सपना दिदिले भन्नु भएन र सपनाको भाईले सोध्यो मलाई मैले फोन बाटै भए पनि मुसुक्क हासेर भनिदिए बाबु तिम्रो सपना दिदिले त भनेकि थिईन मेरो मंसिर ५ गते मेरो बिहे छ आउनु भनेर निम्ता त सपनाले दिएकै हुन तर मेरो बाहिर जाने काम भयो म त्येसैले आउन पाँउनि बाबु मले भनिदिए उसलाई के थाह थियो ।
र उस्को दिदिले मलाई जिन्दगी भर नभुल्ने चोट दिएर गयकि छ भनेर मैले भने उसको भाईलाइ म आउन नपाएको म सरि बाबु निम्ता पाएर पनि आँउन सकिन भनिदिए र मैले फोन काटिदिए, र म कोठामा गएर मैले मेरो साथिलाई भने सपनाको त आज बिहे छरे मैले मेरो आँखा बाट आँशुका धारा बरबर पारेर झार्दैख मैले मेरो साथिलाई भने उसले भन्यो त्येसो भएजानु पर्छ आज हामि मेरो साथि बिनोद ले भन्यो मैले जाने होर तँ जान म जाँदिन मैले भने उस्ले भन्यो तँ यदि सपना लाई साँचो माया गर्थिस त तँलाई त्यो मायाको कसम तैले सपना लाई माया गर्थिसत तैले माया गर्ने मान्छेको लागि पनि जानु पर्छ तँ सपना तँ सँग खुशि भैन किनकि तँ गरिबको छोरा होस् तैले उसलाई खुशि दिन सक्दैन्थीस तेसैले तैले तेरो प्रेमिका सपनाको खुशि चाहने मान्छे हो त जानु पर्छ ।
त जसरी पनि तेरी प्रेमिका सपना पहिले तँ जस्तो गरिब सँग खुशि पहिले थिईकि अहिले धनि सम्पुर्ण वाला मान्छे सँग खुशि छ तैले जसरि पनि देख्नु पर्छ भन्यो मलाई मेरो साथिले र मैले त्येसो भए हुन्छ जाम मैले भने र हामि दुई जना गयौ त्याँह बिबाहको रमझम थियो सबै खुशि थिए र बिहेको मण्डलमा बसेकि सपना आज धेरै खुशि थिइन देखिन्थीन, र सपनाले मलाइ भन्नि तिमि किन आएको भन्नि र मैले हाँजस्तो गरेर आफ्नो प्रेमिका को बिहेमा पनि आँउन नपाउनु र मैले भने र सपनाले भन्नि यदि तिमि मलाई माया गर्थेउत यहाँ बाट जाउ तिमि भन्नि मैले भनिदिए ठिक छ तिम्रो खुशिको लागि हो भने म जान्छु अनि मैले माया गर्ने मान्छे म चाहन्छु कि खुशि ?
होस तिमि सधै खुशि हुनु सुशि बन्नु है मेले भने मेरो प्रेमिका सपनाका को त बिहे गरेको हेर्न तपाए कम्सेकम म कति भाग्यमानि रहेछु है सपना मैले भने सपना भने केहि बोलिन्न चुप्चाप रहेर मलाई हेरेर उभिरहेकि थिईन र सपनाको ममि आएर सपना लाई भन्नु भयो उता अब शिन्दुर हाल्ने समय भयो त यहाँ के गर्दै छस् भनेर जानु भयो सपनाको ममि र मैले पनि मुसुक्क हाँसेर भनि दिए जाउ अब तिमि शिन्दुर हाल्ने समय भयो जाउ भने मैले सपना केहि नबोलेर गईन म मेरो साथिलाई खोज्न तर्फ लागे अल्लि पोर म गए मेरो साथि मस्तले खाना खादै थियो र म त्याह पुगे खाना खान मलाईत भोक लाग्यो त्येसैले खाना खादै छु त पनि खा भन्यो मलाई खाने मन नहुदा पनि थोरै मैले खानाखाईनक्दै सपनाको बिहेको डोलि उठिसकेका थियो मेले खाना खाए जस्तो गरेर म उठेर गए उनको आँखामा आँशु भएपनि ओठमा मुस्कान थियो र मैले टाढै बाट हात हल्ला यर बाई बाई गरे उनले मुसुक हाँसेर बाई बाई गरिन र सपना आफ्नो पराई घर तिर गईन प्रकाश अर्थात म आफ्नो घर तिर लाग्ये हाम्रो कहाँनि सकियो ।
साथि हरु त्येससैले कसैलाई माया गर्नु हुन्छ भने सच्चा दिल बाट गर्नू होस रुप रङग र धन लाई माया नर्गनु होला मेरो तर्फबाट आग्रह गर्न चाहन्छु सबैलाई कसैलाइ यदि तँपाहरु कसैलाइ चोखो माया गर्नु हुन्छ भने बिश्वास गर्न जरुरी छ साथिहरु किनकि जहाँ बिश्वास हुदैन त्यहा माया हुदैँन है साथिहरु त्येसैले बिश्वास गर्नुहोस ।अरु म के भन्न चाहन्छु भने यदि तँपाई लाई कसैले साँचो माया गर्नुहुन्छ भने तँपाइ पनि साँचो माया गर्नुहोस किनकि तँपाईको झुटो कारणले कसैको जिन्दगी बर्बाद हुन्सक्छ।र माया म धोका के हो धोका खाने मान्छेलाई त्थाहा हुन्छ धोकाको परिनामले मान्छेको मन मस्तिक्समा कति चोट पर्छ भन्नेर जब मान्छेले धोका खान्छ नि हो त ब मान्छेको दिमागले सोच्दैन किन कि मान्छेको दिमाग भन्दा भाबनाहरु पाँच हजार भन्दा बढि हुन्छन त्येसैले मान्छेलाई मुटुमा चोट लाग्दा मान्छेको दिमाग भन्दा भाबना धेरै चल्ने गर्छन त्येसैले कसैको मन सँग खेल्ने कोशिस नर्गनु होला साथिहरु ।
्बास्तबमा भन्ने हो भने हामिलाइ माया के हो थाहा छैन हामिलाई हामिले माया गछौ त उसको सुन्दरता रुप धन हेरेर माया गर्ने गर्दछौ त्येसैले हामिलाई माया के हो बुझे को हुदैनम है त्येसैले माया गर्न त भित्रि मन बाट माया गर्नु पर्दछ है बाहिरी देखावटी रुपमा माया नर्गनुहोला मेरो आग्रह छ है ।
१, केही सम्बन्धहरु यसकारण अधुरो रहन्छन् एक ले भन्न सक्दैन र अर्कोले सम्झिन सक्दैन त्येसैले केही सम्बन्धहरु यसकारण अधुरो रहन्छन ।
२, आफनो बलाउनका लागी त हजारौ सिप खुबी पनि कम हुने गर्छ केवल छोड्नको लागी एउटा गल्ती नै काफी हुदो रहेछ
३, आज असफल छु त्यसैले एक्लो छु जुनदिन सफल हुनेछु नि त्यो दिन मेरा पनि आफ्नाहरु हुनेछन् ।
४, सम्बन्ध को गलत फाइदा कहिल्यै नउठाउनु सम्बन्ध त धेरै आउने गर्छ तर राम्रो मान्छे जिन्दगीमा बार बार आउने गर्दैन्न ।
प्रकाश रोकाय जाजरकाेट
छेडागाड नगरपालिका ७ पैराम जाजरकोट
सामुदायिक रेडियाे खलंगा १०७.६ मेगाहर्ज जाजरकाेट
















































। १६ जेष्ठ २०७७, शुक्रबार