बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाले आफ्ना नागरिकलाई खाद्यान्नको व्यवस्था गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई पत्र पठाएको छ ।
विभिन्न कामले नेपालगञ्ज बसोबास गर्दै आएका नागरिकका लागि खाद्यान्नको व्यवस्था गर्न गाउँपालिकाले अपिल सहितको पत्र पठाएको गाउँपालिका प्रवक्ता शसिराम गौतमले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा बारेकोटका अधिकांश नागरिक रहेकोले उनीहरुलाई खाद्यान्न देखि अन्य सेवा सुविधा उपलब्ध गराइदिन भन्दै पत्र लेखेको हो । गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका नागरिकलाई राहत वितरणको तयारी अन्तिम चरणमा पुर्याएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा भएका नागरिकको विवरण


















































। ८ बैशाख २०७७, सोमबार