यि हुन मनकारी सोचका यूवा जसले ४ सय ११ घरदुरीलाई निशुल्क बाँडे सावुन

Image may contain: 1 person, standing, mountain, outdoor and nature

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका एक समाजसेवी यूवाले ४ सय ११ घरदुरीलाई निशुल्क सावुन वितरण गरेका छन् । गाउँपालिकाको वडा नं ३ का दिपेन्द्रराज सिंहले उक्त वडाका घरधुरीलाई वितरण गरेका हुन ।

“विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस बाट बच्न नियमित सावुनपानीले हात धुन भने पनि गरिव परिवाले एउटा सावुन किन्न समेत समस्या हुन्छ त्यसैले सावुन वितरण गरेको हुँ उनले भने ।”

सावुन वितरण मात्र नभई प्रसारप्रसामा समेत टेवा पुर्याउँदै आएको स्थानीय राजेन्द्र विक्रम शाहीले जानकारी दिए । उनी समाजसेवा संगै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सदस्य समेत हुन ।

Image may contain: 1 person, standing, mountain, outdoor and nature

 

तपाईको प्रतिक्रिया