आंचल शर्मा नेपालकी एक चर्चित नायिका हुन् । यिनै आंचल बेला बेला विभिन्न कुराले गर्दा चर्चामा आइरहन्छिन । कहिले के कुराले कहिले के कुराले उनको चर्चा बेला बेला भइरहन्छ । केहि दिन अघि मात्र बिहे गरेकि आंचलले आफ्नो बिहेमा समेत उनको चौतर्फी आलोचना सुनिएको थियो ।
एतिबेला आंचल शर्मा आफ्ना पति सहित मिडियामा आएकी छिन । उनले दिएको एक अन्तरबार्तामा आंचलले खुलेर नायक पल शाहको तारिफ गरेकी छिन ।
















































। २४ चैत्र २०७६, सोमबार