
जाजरकाेट । छेडागाड नगरपालिकाका वडा अध्यक्ष चक्रवहादुर सिंहलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।
नगरपालिकाको विज्ञप्ती अनुशार शनिवार साँझ नकाबधारी करिव पाच जनाको समूहबाट आक्रमणमा परेका छेडागाड नगरपालिका वडा नं ११ का वडा अध्यक्ष चक्रवहादुर सिंहलाई थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको र त्यहा उपचार संभव नभए पछि थप उपचारका लागि काठमाण्डौलैजाने तयारी भैरहेको छेडागाड नगरपालिकाले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
लगडाउनका कारण समस्या भए पछि हेलिकप्टर मार्फत भए पनि काठमाण्डौ लगिने गरि समन्वय भैरहेको नगरपालिकाले जनाएको छ ।
















































। १६ चैत्र २०७६, आईतवार