जाजरकोट । जाजरकोटी गायक टकेन्द्र रोकायको गोठैमा मेरो मालु गाई पर्छि असारी’ गीत सार्वजनिक भएको छ । बुधबार म्युजिक नेपाल बाट सार्वजनिक गरिएको हो ।
उक्त, गीतमा आफै शब्द संगीत गरेका छन् भने केशव श्रेष्ठ, सुमिना विसी, रुपेन्द्र सिंह, कालीबहादुर बुढा र इन्द्रजित खड्काले अभिनय गरेका छन् ।
उनी गायक मात्र होइन एक राष्ट्रसेवक कर्मचारी पनि हुन । उनको पहिलो गीत अधिकांश दर्शक श्रोताको मनमा झुन्डिएको थियो । असारी गीतको हाम्रो शुभकामना । भिडियाे हेर्नुहाेस
















































। ५ चैत्र २०७६, बुधबार