मन्त्री बास्कोटाको राजिनामा दिए लगतै अस्लिल साइटहरु

अस्लिल साइटहरु नेपालमा सक्रिय

भ्रष्टाचारको अडियो टेप रेकड बजारमा निस्किय लगतै मन्त्री बास्कोटाले राजिनामा दिनुपर्ने भएको थियो। नेपालको राजनीतिक समय क्रममा धेरै मन्त्रीहरूलाई आफ्नो खराब हर्कतका कारण राजिनामा दिनुपरेको थियो। मन्त्री बास्कोटाको अडियो टेप रेकर्ड र प्रधानमन्त्री के.पि शर्मा ओलि ज्युको निजि वेबसाईट ह्यक गरि अस्लिल सामाग्रीहरु राखिएको थियो। यो घटना क्रमले देखाएको छ कि नेपालमा साइबर क्राइमको बिक बिकि रहेको छ ।नेपाल आइटि क्षेत्रमा धेरै पछाडि रहेको छ । नेपालबाटै आइटी सम्बन्धि धेरै बिज्ञहरु छन तर पनि राज्यको ध्यान उनिहरुका योजना,रचनात्मक गुरु योजनामा ध्यानाकर्षण हुन सकेको छैन । मन्त्री बास्कोटाले राजिनामा दिए लगतै अस्लिल वेबसाईटहरु सक्रिय रहेका छन । बिश्वमै सबैभन्दा धेरै हेरिने वेबसाईटहरु मध्य youporn.com नेपालमा पनि सक्रिय भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया