जाजरकोटी गायक ज्ञानबहादुर शाही र दीपक महताराको देउडा गीत “गाउँमा बस्ने मन छ” सार्वजनिक

जाजरकोट । जाजरकोटी लोकदोहारी गायक ज्ञानबहादुर शाही र दीपक महताराको “गाउँमा बस्ने मन छ” देउडा गीत सावैजनिक भएको छ ।

चर्चित गायक दीपक महतारा, ज्ञानबहादुर शाही र शोभा अधिकारीको समुधुर आवाजमा सजिएको उक्त गीत विसौनी लाइभ दोहोरीको युटुव बाट बजारमा सार्वजनिक गरिएको हो ।

जाजरकोट लगायत आसपासका जिल्लामा गाइने गीत जस्तै देउडा गीत सार्वजनिक भएको छ । गायक दीपक महातारा र शुशीला चलाउने शब्द र दीपक महताराको संगीतमा मन छुने गीत बजारमा आएको हो ।

तपाईको प्रतिक्रिया