चन्द्र कुमार तामाङ र शान्ती श्री परियारको लाेकदाेहरी गीत “सानु कान्छा” सार्वजनिक भिडियो सहित

जाजरकोट । चर्चित लोकदोहरी गायिका शान्ती श्री परियार र चन्द्रकुमार तामाङको सानु कान्छा सार्वजनिक भएको छ । गायिका शान्ती श्री र चन्द्र कुमार तामाङको आवाजमा सजिएको गीत हाइलाइटस् डिजिटल बाट बजारमा उपलब्ध गराइएको हो ।

उक्त गीतमा चन्द्र कुमार तामाङको लय शब्दमा सजिएको छ भने, तिलक वलीको एरेन्जमा रहेको छ । उक्त गीतमा चन्द्रकुमार तामाङ ,सुक लामा,सुक्रिया श्रेष्ठ र सोनी विसीले अभिनय गरेका छन् ।

भिडियाे हेर्नुहाेस्

https://www.youtube.com/watch?v=gBRrR9aBP_A&feature=youtu.be&t=168&fbclid=IwAR04nfOBiSBx1mKa2KSAybplLZ7j9mRFumULDewaDJ3Tdv_jqroOV4NK8h8

तपाईको प्रतिक्रिया