झुप्रेखोला बेलीबृज पुल निर्माणकाे कार्य सुरु

Image may contain: outdoor, text that says 'JCB'

जाजरकाेट । झुप्रेखोलामा बेलीवृज बन्ने काम सुरु भएको छ ।     नलगाड नगरपालिका वडा नं २ र ५ को सिमाना कालीमाटी डोल्पा बारेकोट जोड्ने मुख्य बेलीबृज पुल र नलसिंहगाड बेलीबृज पुल निर्माणको काम सुरु भएको हो ।  निर्माणका लागि नगरप्रमुख टेकबहादुर रावलले उद्धघाटन गरेको पत्रकार लोकेन्द्र विक्रम शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया