
प्रकाश राेकाय जाजरकाेट
सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले एकताका विरुद्ध कसैले आवाज नउठाउन आग्रह गरेका छन् । रुकुम पश्चिमको चौरजहारीमा आयोजित प्रेस संगठन नेपाल कर्णाली प्रदेशको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन ।
उनले भने, “पार्टीको एकता गर्दा कोही कसैलाई समेटन सकेका छैनौ,यसमा एकताका विषयमा पार्टी भित्रै गुटउपगुटका कुरा चल्छ, यसले पार्टीलाई सहि दिशामा लिन सकिदैन ।” त्यसैले एकताका विरुद्धमा पार्टीका आस्थावानहरुले बोले क्षम्य नहुने उनको भनाई छ ।
















































। ४ फाल्गुन २०७६, आईतवार