एघार बुदे घोषणा पत्र जारी गर्दै सकियो प्रेस संगठन नेपाल कर्णालीको चौरजहारी भेला

एघार  बुदे घोषण पत्र जारी गर्दै प्रेस संगठन नेपाल कर्णाली प्रदेश प्रथम भेला सप्पन्न  भएको छ । शनिबार देखि सुरु भएको एकता पछिको प्रथम भेला चौरजहारी घोषणा  पत्र जारी गर्दै सप्पन्न भएको हो ।  घोषणा पत्रमा अरु क्षेत्रको भन्दा कर्णालीका पत्रकारहरुलाइ बिशेष  हेरिनुपर्ने घोषणा पत्रमा उल्लेख  गरिएको छ ।

तपाईको प्रतिक्रिया