रमेश अधिकारी
जाजरकोट
प्रेस संगठन नेपाल कर्णाली प्रदेशको प्रथम भेला चौरजहारिमा चलिरहेको छ । कर्णाली प्रदेशका संगठनमा आस्था भएका पत्रकारहरूको उपस्थितमा भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, संगठनका केन्दिय सयोजक महेश्वर दाहाल, सह लगायतका कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री प्रकाश ज्वाला लगायतका कर्णालीका विशिष्ट व्यक्तीहरुको उपस्थित रहेको छ ।
प्रेस संगठन नेपाल कर्णालिको प्रथम भेला चौरजहारीमा
तपाईको प्रतिक्रिया
















































। ४ फाल्गुन २०७६, आईतवार