गायक अविर नेपालीको सिंगारु गीत गढीलेख सार्वजनिक भिडियो सहित

कालीबहादुर नेपाली जाजरकाेट । रुकमेली गायक अविर नेपालीको सिंगारु गीत गढीलेख सार्वजनिक भएको छ ।

सोमबार हिम सम्झौता डिजिटल प्रालीद्धारा सार्वजनिक भएको हो । रुकुम जाजरकोट लगायतका जिल्लाको मौलिकता जोगाउने सिंगारु गीत ल्याएको गायक नेपालीले एचपीखबरलाई जानकारी दिए ।

समधुर आवाजका धनी गायक अविर नेपाली र चन्द्रकला कुवँरको आवाजमा सर्वत्र बजारमा उपलब्ध छ भने, लय अविर नेपाली र शब्द अविर नेपाली र सुर्य कुमार परियारले गरेका छन् ।

https://www.youtube.com/watch?v=B9urN6E-4X4

तपाईको प्रतिक्रिया