चाेखाे माया छुट्दाको पिडा

प्रकाश रोकाय

छेडागाड नगरपालिका ७ जाजरकोट नेपाल

तिमिले छोडेको त्यो रात म कसरी बाँचे होला सानु तिमि आफै सोचन सोच्न सक्छेउ सक्दिनौ तिमि सोचन, सानु तिमि अस्थाउन लागेको घाम झै हरायौ अनायासै म कल्पना समेत गर्न पनि सक्दिन । सायद हाम्रो भेट घाम र जुन जस्तो थियो होला सायद जब साझ पर्छ अनि घाम पनि अस्थाउन थाल्छ । हो त्येहि मौका पारेर जुन पनि उदाउ थाल्छ ,हो त्येसै गरी मेरो जिन्दगी पनि घाम जस्तै अस्थाउन थालेको थियो होला सायद । तिम्रो जिन्दगी त साँझपखको जुन जस्तै उदायको थियो होला सायद ।

कस्तो सञ्जोग हो है तिमि उदाउने अनि म अस्ताउने तिमि उदायौ । सधैको लागि कसैको जिन्दगीमा नयाँ रङग भर्ने फुल बनेर उदायौ है जता गय पनी सुग्नध फुलको सुग्नध जस्तै सुग्नध छर्दै गयौ । सबैलाई खुशि र शुखि बनाउदै तिम्रो जिन्दगी सयपत्रि फुल जस्तै बनायर गयौ सानु तिमि । कहिले पनि न ओईलाउने फुल जस्तै गरेर उदायौ सानु तिमि मेरो जिन्दगी त ओईलिएर झर्न लागेको गुलाफको फुल जस्तै ओईलिएर झर्न लागेको फुल थियो होला सायद । मेरो जिन्दगी तिमिले छोडेर गएदेखि सधै अधुरो र अपुरो भयो सानु ।

तिमिले मलाई दुखि बनायर अरु कसैलाई खुशि र शुखि बनायको थियौ मेरो जिन्दगी .बेुरङग भयो सानु , धागो बिनाको चङगा जस्तै भयो सानु मेरो जिन्दगी । जुनसुकै सपना देखे पनि सधै अधुरो अपुरो भयको महशुस भयो मलाई त्यो दिन जिन्दगी नै सकिय जस्तो लाग्यो । जरा बिनाको रुख र पात बिनाको हाँगा जस्तै लाग्यो तिमिले छोडेको त्यो रात जिन्दगी मलाई त मेरो सर्बसाे लुटिय जस्तो लाग्यो म पागल भएर हिने जस्तो लाग्यो ।

मलाई छोडेको त्यो रात म तिमि जस्तो सयपत्रि फुल जस्तै फुलेर उदाउन सकिन सानु  मत तिमिले छोडेको त्यो रात बाट म सधै ओईलियको गुलाफकोे फुल जस्तै भयर झरे छु टिप्न खोज्दा पनि धुलो भएर उडने भए छु ,सायाद मैले तिमि सँग देखेका सारा समना अधुरो अपुरो भएर होला । मैले देखेका सारा सपनाहरु चक्नाचुर भएर माँटोमा बिलाए, तिमिले त आफ्ना सारा सपना पुरा गर्दै छौ । होला सायद, तिमिलाई थाहा छ तिमिले र मैले देखेको ति सारा सपनाहरु सँगै जिउने अनि सँगै मर्ने खाएका ति बाचा कसमहरु तिमिले र मैले बितायका ति रमनिर्य पलहरु ।

मलाई अझै पनि झल्झली याद आँउछ सानु मलाई जब साँझ पर्छ तिम्रा यालहरुले न मर्नु न बाँच्नु बनाउछ सानु , आज तिमिले कति सजिलै छोडेर गयौ है सानु तिमिले कति निर्दयी मन गरेको मान्छे रहेछेउ सानु तिमि मेरो मन आगो बिना पनि दनदनी जलाएर गयौ । तिमिले कति पिडा दियौ है मलाई तिमिले ,आफू त नयाँ संन्सार बनाएर गयौ मलाई उहीँ पुरानो बाटोमा पनि फर्किन नसक्ने गरेर छोडेर गयौ सानु तिमि ,म लाई थाहा भयो चोखो माया छुट्दाको पिडा कति हुन्छ ।

भनेर थाहा पाए मैले जब तिमिले मलाई छोडेर अन्तै नाता जोडेउ भन्ने खबर पाए मैले तिमि अरु कसैको भएछेउ ,मेरो मन ,मुटु गले पछि थाहा पाए मैले चोखो माया छुट्दाको पिडा कति हुन्छ भनेर , जब तिमिले मलाई छोडेर अरुको हात समात्यौ भन्ने खबर पाए मैले म त अन्यासै पागल जस्तै भए छु जस्तै लाग्यो , बाहिरी छालामा चोट लाग्दा त दुई चार दिन दुख्थियो ,तर औषधि गरे पछि त पक्कै निको हुन्थ्यो मलाई थाहा थियो, तर तिमिले दिएको चोट्ले मेरो भित्री मनमा चोट लागेको थियो ।

अनि थाहा पाए मैले मेरो भित्री मन दुख्यो , त्येसको औषधि खोजे मैले संन्सारको हरेक कुना कुनामा मैले भौतारिदै औषधि खोजे मैले कुनै ठाउँमा भेटिन, त्यो चोखो माया छुट्दाको पिडाको औषधि मैले मृत्यू बाहेक अरु कुनै बिकल्प देखिन मैले , जब कसैले दिएको मनको चोट्ले त आगो बिना पनि मन मुटु दनदनी जल्ने रहेछ , सास त चल्छ सास भएर पनि के गर्ने होर मान्छेको जिउने आशाहरु मरे पछि । मान्छे जिउदो लास झै भएको हुने रहेछ । मान्छेको शरिरमा सास भएर पनि के गर्ने होर जब मान्छेको जिउने आशाहरु सबै मरेर जाँदा रहेछन ।

जब आफुले माया गरेर आफु भन्दा पनि धेरै बिश्वास र भरोसा गरेको मान्छे ले सबै बिश्वास भरोसा नै तोडेर आफ्नो साथ छोडेर बाटो अन्तै मोडेर जान्छ त मलाई त मेरो । सब्सच्र्वो लुटिय जस्तो लाग्यो आफुनो जिउने सबै आशाहरु पनि मर्ने रहेछन । यो माया भन्ने चिज पनि कस्तो हुदो रहेछ न कसैले देख्न सक्छ त नकसैले अनुमान गर्न सक्छ ।

मायालाई, कस्तो अचम्म को शब्द हो यो माया भन्ने पनि । जस्ले माया गर्न जानेको हुन्छ उस्ले साचो माया पाउने रहेन्छ यो दुनियाँमा ,जस्ले माया गर्न जानेको हुँदैन उसलाई मायाको अर्थ नै थाहा हुदैन उस्लाई सबैले माया गर्ने रहेछन , यहाँ ,जस्ले आफ्नो स्वार्थ मात्र लुट्न खोजेको हुन्छ , उस्लाई सबैले माया गर्ने रहेछन यहाँ यो स्वार्थि संन्सारमा सबै झुटा छन । आफ्नो अगाडि त जस्ले पनि माया गर्छु भनेर यहाँ पिठिउँमा छुरा रोप्दा रहेछन यहाँ, –

मैले कसरी बिताए होला तिमिले छोडेको त्यो अन्धकार रात – उहि अभागी मान्छे प्रकाश
मुक्तक

हो उसले सबै कुरा जानेर गाकि छे ।।
मेरो मुटुमा आज तिर हानेर गाकि छे ।।
मेरो मायामा केहि खोट थियो होला सायद ।।
हो म गरिबलाई छोडेर धनीलाई छानेर गाकि छे ।।

माया गर्ने मान्छेहरु पनि हरेक किसिमका हुदा रहेछन , कोहि धन हेरेर माया गर्छन , त यहाँ कोहि रुप हेरेर माया गर्छन , मन हेरेर त कोहि पनि माया गर्ने हरेन्छन यहा जिन्दगी जिउनको लागी धन, हैन रुप हैन मन चाहिन्छ , धन त कसैले चोरेर लिन सक्छ साथि धनमा आँखा नलगाउनु होला । रुप त कुनै द्रुर्घटनामा परेर बिग्रिन पनि सक्छ तिमि आफ्नो रुपमा के घमण्ड गछौ साथि त्येसैले धनमा र रुपमा माया नर्गदा हुन्छ कोहि बिधानमा लेखेको छ मैले सुनेको थिय । मान्छेले खाने र धन कमाउने भनेको आफ्नो सिपले हो सिप बिना त धन कमाउन सकिदैन है त्येसैले धन सिपले कमाउन हो साथि धनको र रुपको घमण्ड नर्गनु होला साथि रुपले त खाना पुर्याउदै त खानाको लागी त आखिर काम नै गर्नु पर्छत त्येसैले सायिहरु माया मनलाई गर्नु होला धन त दुबै मिलेर कमाउन सकिन्छ साथिहरु ।
यो कुरा याद गर्नु हाला हवस्त धन्यबाद

नाम – प्रकाश रोकाय
ठेगाना – छेडागाड नगरपालिका ७ जाजरकोट नेपाल
हाल –  सामुदायिक रेडियो खलंगा एफ एफ मा कार्यरत खलंगा जाजरकोट नेपाल

तपाईको प्रतिक्रिया