अत्याधिक हावाहुरीपछि विद्यालय बन्द

जाजरकाेट ।  जिल्लाकाे बारेकोट गाउँपालिका ३ मुल्लसाममा अत्याधिक हावाहुरी चलेपछि विद्यालय बन्द गरिएको छ ।

हाम्रा सहकर्मी तथा विद्यालयका शिक्षक हरीबहादुर नेपालीले दिएको जानकारी अनुसार विद्यालयमा अत्याधिक हावाहुरी चलेपछि विद्यालय बन्द गरिएको हो ।

हावाहुरीका कारण पठनपाठन गर्न निकै समस्या भएपछि केही समयका लागि विद्यालय बन्द गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया